ललितपुरमा किन रोकिएन हैजा संक्रमण ?
ललितपुरमा एक महिनादेखि सुरु भएको हैजा संक्रमण अहिलेसम्म नियन्त्रणमा आएको छैन।
ललितपुरमा एक महिनादेखि सुरु भएको हैजा संक्रमण अहिलेसम्म नियन्त्रणमा आएको छैन।
दुई सातादेखि हैजा संक्रमण फैलिएको ललितपुरमा बुधबार दुईजनामा हैजा पुष्टि भएको छ।