४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इजरायली केयरगिभरका लागि दिइएका प्रमाणपत्र नक्कली भएपछि रद्द

वैदेशिक रोजगार विभागले इजरायली दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पदमा जान दिइएका आवेदनमध्ये पाँच सय ६३ लाई रद्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्