कपिलवस्तुमा एक वर्षमा ११ जना एचआईभी संक्रमितको मृत्यु
एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए ।
एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए ।
सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन।
परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।
मधेश प्रदेशमा एचआईभी सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ८७ रहेको पाइएको छ। एचआईभी सङ्क्रमित ती सबैले नियमित औषधि सेवन गरिरहेका छन्।