देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।
मुलुकभरका विभिन्न अस्पतालबाट उपचारपछि ६८ जना संक्रमित सन्चो भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्दाजी ५० वर्षीय एकजना पुरुषको सोमवार मृत्यु भएको हो।