७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्।

बंगलादेशको बाटो

बंगलादेशमा केही समययता भइरहेको विद्यार्थी विरोधको उत्कर्षका रूपमा यो स्थिति आएको हो। प्रधानमन्त्री हसिनाले देश छाडेपछि सेनाप्रमुख वाकेर उजमनले राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनमा मारिएकाप्रति न्याय हुने आश्वासन दिएका छन्।

बङ्गलादेशमा फेरि चर्कियो आन्दोलन, ९३ जनाको मृत्यु

आइतवार प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा २ सयभन्दा बढी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्