‘कसले हेर्ला हाम्रो फाटेको भोटो?’
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा आइतबार भोटो देखाएका हुन्।