४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुन गाल्ने मेसिन सहित ललितपुरबाट ५ जना पक्राउ

शङ्कास्पद कारोबारमा संलग्न रहेको आशङ्कामा तीन भारतीय र दुई नेपाली सहित पाँच जनालाई बिहीबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो।

ललितपुर महानगरले बिमितको ४० प्रतिशत नविकरण शुल्क बेहोर्ने

ललितपुर महानगरले महानगरभित्र स्वास्थ्य बिमामा आबद्ध भएकाहरूको ४० प्रतिशत रकम बेहोर्ने जनाएको छ।

चिरिबाबुमाथि अख्तियारको ‘प्रतिशोध’

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले मन्दिरको जग्गा मिचेर बनाएको कम्पाउन्ड डोजर लगाएर भत्काइदिएको २४ घण्टा नपुग्दै मेयर चिरीबाबु महर्जनलाई अर्को एउटा विषयमा जोडेर बयानका लागि बोलाइएको छ।

निर्णय विपरीत रकम बाँडेको उजुरी परेपछि ललितपुरका मेयरलाई अख्तियारले काट्यो पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ।

लेन मिच्ने सरकारी गाडीका चालक कारबाहीमा

सडकमा लेन मिचेको पाइएपछि ललितपुर जिल्ला प्रहरी ट्राफिक कार्यालयले विभागको बा १ झ ७६७४ नम्बरको गाडीलाई नियन्त्रणमा लिएर चालकलाई कारबाही गरेको हो।

भूकम्पमा भत्केका सम्पदा पुनः निर्माण गर्दै ललितपुर महानगर

भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ।

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर महानगर पालिकाले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने

ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।

ललितपुर महानगरको नीति तथा कार्यक्रम: आयोजना र श्रम बैङ्क

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ।

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ। हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ।

पर्यावरण संरक्षणमा एडिबीले भन्यो : ललितपुर महानगरमा समुदायको हित प्राथमिकतामा

एसियाली विकास बैंक (एडिबी)ले हरियाली प्रवर्द्धन, पर्यावरणसंरक्षणसँग सम्बन्धित विषयमा ललितपुर महानगरसँग सहकार्य गर्ने गरी छलफल सुरु गरेको छ ।

बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ आजदेखि ललितपुरमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

ललितपुरमा प्रि बजेट छलफल : के दिए विज्ञले सुझाव

ललितपुर महानगर पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि महानगरका सल्लाहकारसँग छलफल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्