४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो चुङयाङबीच सहमति

सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले आशय पत्र (लेटर अफ इन्टेड)मा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन उपस्थित थिए।

ललितपुरको छम्पीमा आर्ट भिलेज बन्दै

ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वाःपाः (मुखाकृति) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माणकार्य सुरु भएको छ।

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध स्थापना

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

ललितपुरका मेयर स्वास्थ्य मन्त्रालयको विषयगत समिति सदस्यमा मनोनीत

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन् ।

विश्व नेपाली साहित्य महासंघ ललितपुरको तेह्राैं शृङ्खला

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको तेह्रौं श्रृङखला ललितपुर इमाडोलस्थित बोझेपोखरीमा प्रमुख अतिथि विश्व कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवसको आतिथ्यमा साहित्यिक भेटघाटसँगै कविता वाचन गरियो।

ललितपुरमै भेटियो पाँच जनामा हैजा, कारण–इनारको दूषित पानी

ललितपुरको ठैबस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन) सेन्टरमा हैजा देखिएको छ।

ललितपुरमा १०६ वर्ष पुरानो दमकल सञ्चालनमा

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरले पुरातात्विक महत्त्वको १०६ वर्ष पुरानो दमकल सञ्चालनमा ल्याएको हो।

ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

सिरहाका २० वर्षीय युवा ललितपुर धापाखेलबाट पाँचदिन देखि वेपत्ता

ललितपुरमा डेरा गरी बस्ने सिरहा कल्याणपुरका २० वर्षीय युवा अरुणकुमार शर्मा ६ दिनदेखि हराइरहेका छन् ।

वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती

ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ ।

ललितपुर महानगरले पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन्।

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्रै, पुँजीगत खर्च ८३.६२ प्रतिशत

ललितपुर महानगरको आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्