२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १ सय ४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन्। बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ।

मनसुन अझै दश दिन सक्रिय

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ। मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ।

दशैँसम्मै वर्षा हुने

यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ। नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवायुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबारदेखि मनसुन सकिने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि यो वर्षको मनसुन सकिने जनाएको छ । गत मंगलबारदेखि देशका धेरैजसो भूभागमा नियमित वर्षा भएसँगै यो वर्षको मनसुन यही वर्षासँगै सकिने महाखाशाले जनाएको हो । मौसमविद् समीर श्रेष्ठले यो वर्ष मनसुन सकिए पनि केही दिन सामान्य पानी पर्न सक्ने सम्भावना बताए ।

मौसममा सुधार आउन अझै दुई दिन लाग्ने

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय हुँदा तीन दिनसम्म वर्षा

मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिन मनसुन सक्रिय

मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिनकाे माैसमः कतै वर्षा हुने, कतै चट्ट्याङ पर्ने

मनसुन न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पिउने पानीमा चेन्नाईको पाठ

यही सन् २०१९ मनसुनअगाडि भारतको चेन्नाईसहरमा भएको पानीको हाहाकारले हामी सबैलाईचिन्तित तुल्यायो।चेन्नाईमाकरिब ४१ प्रतिशत पानी पर्न कम भएको र मनसुनअगाडिनै पिउने पानी संकलन र बाँडफाडगर्न प्रयोग भएका ताल र खोला पूर्ण रूपमा सुके। त्यसबेला चेन्नाईमाप्लास्टिकका बोतलमा पाइने पानीको मूल्य ४ गुणा बढेको थियो। कार्यालयमा पिउनतथा शौचालयमा प्रयोग गर्न पानीअभाव भएपछिकतिपयसंस्थाले त आफ्ना कर्मचारीलाई घरमै बसेर कार्यालयकाकाम गर्नसमेत निर्देशनदिए। मनसुनको वर्षाले भने केही राहत दिएको छ।

तीन दिन भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ।

मनसुनमा पनि कम वर्षा

मनसुनका मुख्य दुई महिना जुलाई र अगस्टमा सबैभन्दा बढी पानी पर्नुपर्ने भए पनि पोखरामा ती दुई महिनामा योपटक निकै नै कम पानी परेको कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले बताए।

मध्यमदेखि हल्का वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतमा बाढीका कारण कम्तीमा सयजनाको मृत्यु

भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्।

मनसुनी प्रणाली कमजोर हुँदै

मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्