खाँडचक्र नगरपालिकामा मनपरी,आफूखुसी बढुवा सिफारिस गर्दै कार्यकारी नियुक्त
मन्त्रालयले पनि सोही पत्रबमोजिम अधिकृत छैटौं अबिराज शाहीलाई अधिकृत स्तर सातौं तह कायम गरी नि.प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र पठाइदियो।
मन्त्रालयले पनि सोही पत्रबमोजिम अधिकृत छैटौं अबिराज शाहीलाई अधिकृत स्तर सातौं तह कायम गरी नि.प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र पठाइदियो।
महान्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेका थिए, तर गेट्सले आठ दिनपछि आफ्नो नाम फिर्ता लिएका छन्। गेट्सको नाममा रिपब्लिकन पार्टी भित्र विरोध सुरु भएको थियो।
सर्ट फिल्म र डकुमेन्ट्रीहरूको दक्षिण एसियाली मेला ‘फिल्म साउथ एसिया’ सुरू भएको छ।
मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्।
चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ।
यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो ।
ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ।
शुक्रबारदेखि सुरु हुने १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा ८४ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रहरीले तीन महिलासहित ११ जना घाइते भएको जानकारी दिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केपी सरकारका प्रवक्ता अनुसार, पहिला प्रहरीमाथि आक्रमण भएको थियो। त्यसपछि यात्रुवाहक गाडीलाई निशाना बनाइएको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना आयोगका पदाधिकारी समेत नियुक्त गरेको छ|
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् ‘बिआरआई’ परियोजना कार्यान्वयन योजना मस्यौदामा हस्ताक्षर हुने सम्भावना न्यून छ।
यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। यसमा १४ वटा साना पुल निर्माण भएका छन्। यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले निर्माण गरेका विशिष्ट संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरिने छ।
तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।
शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।