बाबुरामको माग: तीन ठूला टाउका संलग्न एनसेल, बूढीगण्डकी, गिरीबन्धुलगायत सबै भ्रष्टाचारमा छानबिन गरिनुपर्छ
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपित गरेका छन्।