४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फेदीखोला हाइड्रोमा वाणिज्य बैङ्कले ऋण लगानी गर्ने

फेदीखोला हाइड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकका बिचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना४.३ मे.वा. मा ऋण लगानी गर्ने सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्