१३ माघ २०८१ आइतबार
image/svg+xml

युट्युब र फेसबुकमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन प्रेस काउन्सिलको अपिल

सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।

तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा,प्रेस काउन्सिलले कडाई गर्दै

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन्।

३१ वटा युट्युब च्यानलका सञ्चालकहरू कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्