२० असार २०८३ शनिबार
image/svg+xml

परिपक्व मोरक्कोलाई क्यानडाको चुनौती

सहआयोजक क्यानाडाले फिफा विश्वकपको अन्तिम १६ मा शनिबार ह्युस्टनमा मोरक्कोको चुनौती सामना गर्दै छ।

‘ब्लु बस’ योजनामा कुलमान : रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको ‘ब्लु बस’ योजनामाथि प्रश्न उठाएका छन्।

स्वास्थ्य बिमा ‘निल्नु न ओकल्नु’ : सुविधाभन्दा सास्ती बढी

सेती प्रादेशिक अस्पतालमा कम्मरको हड्डीको शल्यक्रिया गराउन आएकी हरिनादेवी ऐरले स्वास्थ्य बिमाको रकमले उपचारमा राहत हुने सोचेकी थिइन्।

फिफा विश्वकप : प्रि-क्वाटरफाइनलमा कुन टिमको भिडन्त कोसँग ?

अमेरिका, मेक्सिको र क्यानडामा जारीफिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको हो।

रावाको छालमा बरालिंदो मन

आज म तिम्रो किनारामा उभिएर आफ्नै मनलाई सोध्छु, ‘ यदि नदीहरू आफ्नो यात्रा नरोकी, सदियौँदेखि बग्न सक्छन् भने मानिस किन सानातिना दुःखमा आफ्नो आशा र भरोसा हराउँछ?’

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

टेलर स्विफ्ट र ट्राभिस केल्सले गरे विवाह

पप स्टार टेलर स्विफ्ट र एनएफएल खेलाडी ट्राभिस केल्सले शुक्रबार राति न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा विवाह गरेका छन्।

घानालाई हराउँदै कोलम्बिया फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, स्विट्जरल्यान्डको सामना गर्ने

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा घानाविरुद्ध कोलम्बियाले जित निकालेको छ।

पर्खमान दाइ!

झुप्रो घर धर्मपत्नी र बालबच्चाको मुहार फेर्न, ऋण, दुख र पीडाबाट मुक्ति खोज्दै मरुभूमी पुगेका पर्खमान दाइ, ऋण, दुख र पीडाबाट मात्र होइन यो संसारबाटै पो मुक्त भएछन्।

नयाँ प्रणाली लागू हुँदै, राहदानी सेवा केही दिन बन्द हुने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ।

स्वास्थ्य बिमा: अधुरो उपचार, औषधि किन्नुपर्ने बाध्यता

सरकारले स्वास्थ्य बिमा गराएर सेवाग्राहीलाई यसरी झुक्याउन नहुने उनको सुझाव छ।

नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक दुई दशकपछि पुनर्स्थापना

दुई दशकपछि नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ।

नारायणघाट-बुटवल सडकको : पूर्वी खण्डमा कालोपत्र सम्पन्न

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्र तथा ढलान सडक निर्माण सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्