९५ वटा खाद्य नमुना गुणस्तरहीन
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८ सय ५१ वटा खाद्य तथा दाना नमुनाहरुको प्रयोगशालामा परिक्षण गर्दा ९५ वटा गुणस्तरहिन देखिएको छ।