चिकित्सक संघद्वारा भोलि अस्पताल बन्ददेखि धर्नासम्मका नयाँ कार्यक्रम घोषणा
वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा मंगलबार साँझ फेरि दुवै पक्ष झडपमा उत्रदा १५ भन्दा बढी घरमा आगजनी तथा तोडफोड गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन्।
उक्त एप २०८३ साउन ८ गतेदेखि एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिनेछ। विभागको वेबसाइटमा राखिएको द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी आदेश अनुसार निषेधित क्षेत्रभित्र कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाइने छैन।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझबाट पुन: हुलदंगा र झडप भइरहेको छ।
वीरगन्ज महानगरपालिका २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । डिएसपी खड्काका अनुसार दुवै पक्ष अहिले समूह समूह बनाएर बसेका छन् ।
सुनसरीको देवानगञ्जको घटनापछि उत्पन्न असहज परिस्थितिका कारण बुधबार पनि विहानीसत्रका क्याम्पसहरू बन्द हुने भएका छन् ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताएका छन्।
सामुदायिक वनको टेन्डर सम्झौतामा बोलकबोल गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सक्रिय युवाहरूले पछिल्लो समय सांघातिक आक्रमण गर्न थालेको आरोप लागेको छ।
प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ।
गत साउन १० गते देखि वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले सुरु गरेको हडतालले तीन दिन अस्पतालहरूको उपचार ठप्प भएको छ।
विभागको आदेश तथा निर्देशन पालना नगरेको कसुरमा ऐनको दफा ५४ बमोजिम दोस्रो पटक ५० हजार रुपैयाँ जरिबाना गरिएको हो।
घटनालगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्।