अविरल वर्षाले पहिरो जाँदा चीनबाट आएका कन्टेनर टिमुरेमै रोकिए
गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ।