प्राधिकरणले ६ वटा उद्योगमा लाइन जोड्यो
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले अन्ततः उद्योगमा लाइन जोडेको छ । प्राधिकरणले ६ वटा उद्योगमा काटेको लाइन मंगलबार साँझ जोडेको हो।