७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

देशभर २१ धर्मकाँटा सञ्चालन, डिजिटल बनाउने घोषणा

देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमश: डिजिटल बनाइँदै लगिने भएको छ।

जलवायु मन्थनः चिन्ता मात्रै होइन्, समाधान जरुरी

नेपाल सम्मुख देखा परेका यी समस्या सम्बोधन गर्न नेपाल स्वयम्ले नीतिगत र विश्व मञ्चमा सामूहिक कदम चाल्न जरुरी रहेको पनि कन्क्लेभमा सहभागीहरू साझा मत छ ।

नेपाली पत्रकारितामा नौलो आयामः नागरिक, रिपब्लिका र न्युयोर्क टाइम्स एउटै ‘डिजिटल पे वाल’ मा

नेपालको डिजिटल मिडिया क्षेत्रमा पहिलो पटक एउटै ‘डिजिटल पे वाल प्लाटफर्म’ मार्फत स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने भएको छ।

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन!

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।

डिजिटल कारोबारबाट ठगिँदै सर्वसाधारण

डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा सानो कारोबार गर्ने सर्वसाधारण मर्कामा परिरहेका छन्।

मनकामना केबुलकारको स्तरोन्नतिः अब डिजिटल डी–कनेक्ट प्रणालीमा

मनकामना दर्शन प्रा.लि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।

गीतकारको रूपमा डिआइजी कार्की

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सिर्जना गरेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ।

सशस्त्रको ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

आइतबार सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहितका १२ जना अधिकृतहरूले ३० वर्षे सेवा अवधिको प्रावधानविरुद्ध रिट दायर गर्दै आफ्नो अवकास रोक्ने अन्तरीम आदेशको समेत माग गरेका थिए ।

साइबर सुरक्षाका दुई विश्लेषण पत्र सार्वजनिक

डिजिटल राइट्स नेपाल (डिआरएन) ले साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र प्रकाशन गरी सार्वजनिक गरेको छ।

भारतमा स्मार्टफोनको प्रयोगले ८० करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल

स्मार्टफोनको प्रयोग ८० करोड भारतीयलाई गरिबी निवारणमा सहयोगी सिद्ध भएको एक अध्ययनले देखाएको छ।

३१ वटा युट्युब च्यानलका सञ्चालकहरू कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ ।

एआइजीमा सिफारिस डिआइजीमै अवकाश

अन्यायपूर्वक अवकाशमा पठाइएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।

नवीनतम शासनमा डिजिटल प्रशासन

वास्तवमा नवीनतम प्रविधि नै डिजिटल प्रशासनको पूर्वशर्त हो। यसका लागि विद्युत्, इन्टरनेट, सूचना, सूचना तथा सञ्चार सामग्रीहरु र दक्ष जनशक्ति आवश्यक पर्दछन्।

विपद् व्यवस्थापनका लागि माओवादीले तोक्यो सात प्रदेशमा ११ जना सम्पर्क व्यक्ति

नेकपा माओवादी केन्द्रले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ।

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल युनिभर्स सञ्चालनमा, अधिकांश बैंकिङ सेवा अनलाइनबाटै प्रदान गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्