१ आश्विन २०८१ मंगलबार
image/svg+xml

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् ।

हनुमान नाचका लागि बागलुङका युवा प्रशिक्षणमा व्यस्त

नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्