७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ!

सुरक्षा छैन नारीको अस्मिता लुटिन्छ, अन्यायमा बोल्नेहरूकै जिब्रो थुतिन्छ। धुन्धकारीको हातमा शक्ति परेपछि, के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्