९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्