भुटानी नागरिकका अविराम आँसु
साउने झरीसँगै शुक्रबार ललितपुर आँसुले पनि भिज्यो। रामबहादुर राई, मधुकर मगर र मानबहादुर खालिङ राईले आफूले भोगेका यातना र पहिचान पीडा बताइरहेका उनीहरू मात्र होइन, उपस्थित धेरैका आँखा रसाए।