४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुराेध

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्