४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली नदी पौडीका लागि निकै जोखिमपूर्ण

कर्णाली नदीले पटकपटक कैयौं होनहार युवाहरूको ज्यान लिएको छ । कैयौं व्यक्तिहरू बेपत्ता छन । जसको न त लाश भेटियो न उनीहरू जीवितै रहेको कुनै आधार छ ।

राष्ट्रिय पौडीमा नयाँ नियम

नेपाल पौडी संघले २०औं राष्ट्रिय पौडी प्रतियोगितादेखि एउटा खेलाडीले चार इभेन्टमा मात्र सहभागी हुन पाउने नियम लागू गर्न लागेको जनाएको छ ।

पौडी पोखरीबाट सर्न सक्ने छाला रोग

गर्मी चढ्दै गएपछि पौडी पोखरी धाउनेहरू बढ्छन् । गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । पौडी खेल्नु मनोरञ्जनका साथसाथै शारीरिक अभ्यास पनि हो । पौडी खेल्दा शरीरका विभिन्न अंग एकसाथ चल्छन् । एकै पटक शरीरका विभिन्न भागको एक्सरसाइज हुन्छ ।

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

त्रिशुली र राप्ती नदीमा बगेर चितवनका दुईजना वेपत्ता भएका छन्। कविलास गाविस–१ जुगेडी नजिकबाट त्रिशुली नदीमा पौडी खेल्न गएका २० वर्षीय इमानसिंह लामा शनिबार दिउँसो तीन बजेदेखि वेपत्ता भएका छन्। कालिका नगरपालिका–४ जुटपानी घर भएका लामा जुगेडीको नमस्ते होटलमा काम गर्दथे ।

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

रियो दि जेनेरियो— ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पौडीतर्फको महिला एक सय मिटर फ्रि—स्टाइलमा अमेरिकी र क्यानेडेली पौडीबाजले संयुक्त रुपमा स्वर्ण पदक जितेको छन्।

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण

गल्फले १ सय १२ वर्षपछि विवादास्पद रूपमा ओलम्पिकमा पुनरागमन जनाएको बिहीबारको दिन अस्ट्रेलियाका नयाँ सनसनी किशोर पौडीवाज काइल चाल्मर्सले ओलम्पिकको १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्