३० चैत्र २०८१ शनिबार
image/svg+xml ४:१६ पूर्वाह्न

त्रिदेशीय महिला टी-२० क्रिकेट : नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य, पूजाको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।

आजदेखि त्रिकोणात्मक टी–२० : उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन्।

एसिसी महिला एसिया कपः यूएईद्वारा नेपालसामु ११६ रनको लक्ष्य, इन्दुले लिइन् तीन विकेट

एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।

एसिया कप वुमेन्सः पहिलो खेलमै नेपालसँग इतिहास रच्ने अवसर

नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान रुबिना क्षेत्री यस्तै भन्छिन्। ‘टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएका छौं। मैले र सीता (रानामगर)ले यी राष्ट्रका खेलाडीसँग खेलेका पनि छौं। त्यसैले अलिकति सहज हुन सक्छ। जे होस् यी राष्ट्रसँग खेल्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउन तयारी हुनेछ,’ उनी भन्छन्।

एसिया कप वुमेन्सः नेपाल शुक्रबार यूएईसँग भिड्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालद्वारा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एसिया कप वुमेन्सः ब्याटिङ्ग युनिटको कोर बनाउने जिम्मा यी खेलाडीलाई

यसपटक भने नेपालले टेस्ट राष्ट्रलाई चुनौती दिनेगरी तयारी गरिरहेको टीमका मुख्य प्रशिक्षक मनोज कटुवालले बताएका छन्।

महिला क्रिकेट टीमसँग अनुभव साट्दै पुरुष क्रिकेट टीमका कप्तान र अलराउन्डर ऐरी

एसिया कप क्रिकेट वुमेन्स २०२४ को तयारीमा रहेका नेपाली महिला क्रिकेटका टीमसँग पुरुष क्रिकेट टीमले अनुभव साटासाट गरेका छन्।

कप्तान इन्दु भन्छिन्ः पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिनुहोला

नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिन आग्रह गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्