४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘अब राष्ट्रिय परिचयपत्र अपरिहार्य’: परिचयपत्रमै सवारीचालक लाइसेन्सको क्युआर कोड

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ।

पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु

पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ।

उपत्यकाका आठ लाख बढी सवारीचालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख बढी सवारी चालकलाई कारबाही गरेको छ।

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बेनी नगरपालिका– १० वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ।

पहिरोले पुरिएर लोडर चालकको मृत्यु

लमजुङ मस्र्याङ्दी गाउँपालिका ६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाका ‘लोडर’ चालकको पहिरोले पुरिएर मृत्यु भएको छ।

ताप्लीको यारी खोलामा बन्ने भो मोटरेबल पुल

उदयपुरको विकट पहाडी ताप्ली गाउँँपालिकाको यारी खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।

चोरी निकासी गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीनवटा टिप्पर नियन्त्रणमा लिएको छ।

कहिले खुल्लान् बन्द ट्रायल सेन्टर?

ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्।

बागमती दोहनको ठेक्कामा अनियमितता

रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा बागमती नदीको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्तमा अनियमितता भएको प्रमाण फेला परेको छ।

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ।

‘नदीको राजमार्ग’ मा ‘समीप’को शिल्प

लघुकथाको रूपविधान भनेको कथावस्तुमा सूक्ष्मता, आयाममा संक्षिप्तता, प्रस्तुतिमा कौतूहलता, आकारमा लघुत्व, स्वादमा व्यङ्ग्यात्मकता, बहावमा तीव्रता, उत्कर्षमा चुस्तता, उद्देश्यमा एकात्मकता, समापनमा प्रतिध्वन्यात्मकता आदि हुन्।

प्राकृतिक स्रोत सम्पदामाथि स्थानीय सरकारको गिद्दे दृष्टि

प्राकृतिक स्रोत सम्पदाको संरक्षण गरी स्थानीय पर्यावरणलाई सुदृढ बनाउने अभिभारा बोकेका सम्बन्धित निकायहरूले नै चरम दोहन गरिरहँदा आउँदो समयमा ठूलो प्राकृतिक विपत्ति निम्त्याउन सक्ने आशंका गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्