१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कौडीको मूल्यमा करोडौंका घरजग्गा !

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ ४०/४० मिटर क्षेत्रमा रहेको घरजग्गा धितो राखेर ऋण लिएका धनीहरूले सास्ती पाउन थालेका छन्।

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

सच्याउनुपर्ने अदालती आदेश

मुलुकमा न्यायिक र अर्धन्यायिक निकायले गर्ने सबै फैसला कार्यान्वयन भएका छैनन्। एकातिर नेताहरू संसद् र सार्वजनिक कार्यक्रमहरूमा भाषण ठोकिरहने, विभिन्न पदमा कायम रहने तर सुरक्षाकर्मी भने तिनलाई ‘फरार’ देखिरहने मुलुक हो यो।

सर्वोच्च अदालतको फैसलामा किन विवाद?

नदीकिनारका क्षेत्रमा २० मिटर जग्गा छाडेर काठमाडौं उपत्यकालाई वातावरणमैत्री, व्यवस्थित गर्नेसम्बन्धी सर्वोच्च अदालतको फैसलाको चर्चासहित विरोध भइरहेको छ।

ट्रायल पास गर्नेलाई अबदेखि फोटो र क्यूआर कोडसहित रसिद दिने

सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ।

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ।

मेयर बालेन्द्र साहले गरेको निर्णयको विरोधमा जग्गा तथा आवास विकास महासङ्घ

नेपाल जग्गा तथा आवास विकास महासङ्घले महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णयको विरोध गरेको छ।

च्यासलको पुलबाट बागमतीमा हाम फालेकी युवती अझै बेपत्ता

ललितपुर महानगरपालिका-९ च्यासलस्थित दोभान खोलाको पुलबाट एक जना युवतीले बागमती नदीमा हामफालेकी छन्।आइतबार साँझ ७ बजेतिर उनले बागमतीमा हामफालेकी थिइन्।

विकासको घाम उदाएन अझै चुरे वस्तीमा

सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ।

सेती नदी कटानले अन्त्य कर्मका लागि सतीघाट पुग्न समस्या

सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्