प्राकृतिक विध्वंशले लियाे ७७ जनाको ज्यान
कोशी प्रदेशमा प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ।