२९ भाद्र २०८१ शनिबार
image/svg+xml

मोरङको लोहन्द्रा खोलामा भेटियो दुर्लभ बुदुना जातको माछा

मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको‘‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।

सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा अनुसन्धानमा समस्या

विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा.लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्