४ पुस २०८१ बिहीबार
image/svg+xml

प्रधानन्यायाधीश प्रतिबद्धता: न्यायपालिका पुनःसंरचना

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिका पुनःसंरचनाको अजेन्डामा काम थालेको बताएका छन्।

बारको आन्दोलनमा न्यायपालिका अधिकृत समाज असन्तुष्ट

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई लक्षित गरी उच्च अदालतमा हुने न्यायाधीश नियुक्ति रोलक्रमको विषयलाई लिएर नियमावलीको एउटा नियम संशोधन गरिएको थियो।

छरितो न्याय सम्पादनको पुरानै रटान

न्यायपालिकाले चौथो पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य पूरा नभएको समीक्षा गर्दै मंगलबार पाँचौं पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्