१ आश्विन २०८१ मंगलबार
image/svg+xml

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

लमजुङमा चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ ।लमजुङको राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्