१ आश्विन २०८१ मंगलबार
image/svg+xml

यो वर्ष जिका भाइरसको पनि जोखिम

अहिले देशभर भइरहेको वर्षा रोकिएलगत्तै डेंगी संक्रमण फैलिने र डेंगीसँगै जिका भाइरस र चिकनगुनियाँ फैलिने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औंल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्