को कस्तो? को कसको?
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर विश्वासको मत मागिरहँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेकामा बढ्ता चिन्ता गरेका देखिएको छ।