४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ।
जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ।
यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन्। एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन्।
सिन्धुपाल्चोकका विभिन्न नरेखोल्सीमा आएको बाढीले व्यापक भौतिक क्षति पुर्याएको छ।
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
बाह्रविसे नगरपालिकामा कांग्रेसले विजय हाँसिल गरेको छ। नगर प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्।
स्थानीय तह चुनावमार्फत आफ्नो आधार क्षेत्र भोटेकोसी गाउँपालिकामा जित निकालेर नेपाली कांग्रेसले गुमेको साख फर्काएको छ। यहाँको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ।
एक सय तीनवटा वडा रहेको सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडाध्यक्ष थपिरहेको छ । एमालेले जित निकाल्दै कांग्रेसलाई पच्छ्याइ रहँदा माओवादीले भने वडाध्यक्षमा खाता खोल्न सकेको छैन ।