४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ।

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती आज मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्