१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पेरिस ओलम्पिकः अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

सोमवारका विभिन्न स्पर्धापछि अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।

रहर पछ्याउँदै पेरिस ओलम्पिक पुगिन् सुस्मिता

सुस्मिताको लक्ष्य अन्तिम आठसम्मको यात्रा तय गर्नु हो। त्यो पूरा भएमा मात्रै उनी ओलम्पिक खेलेको खुसी खुलेर ‘सेलिब्रेट’ गर्ने तयारीमा छिन्।

गुरुका सपना पूरा गर्दै मनिता

१५ वर्षअघि जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा मनिता श्रेष्ठ प्रधानलाई उनका गुरु सूर्यनारायण श्रेष्ठले भनेका थिए, ‘मैले त ओलम्पिक खेल्न सकिनँ, तर तिमीले मेरो सपना पूरा गर्न खेल्नू।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्