विश्वकप खेल्नुअघि कंगो टोली ‘आइसोलेसन’मा बस्नुपर्ने
प्रजातान्त्रिक गणतन्त्र कंगोको राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले विश्वकपको लागि अमेरिका प्रवेश गर्नु अघि आइसोलेसनमा बस्नु पर्ने भएको छ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले विश्वकपको लागि अमेरिका प्रवेश गर्नु अघि आइसोलेसनमा बस्नु पर्ने भएको छ।
हुलाकी सडकअन्तर्गत बाँके र दाङका बिचमा करिब ३५ किलोमिटर खण्ड अधुरो छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
पोखरेलको यो बयान एमालेको जारी सचिवालय बैठकमा नेतृत्व परिवर्तनलाई लिएर चर्काचर्की भइरहेकै बेला आएको हो।
कालिकोटमा सम्पन्न खुला क्रिकेट प्रतियोगितामा शुभकालिका गाउँपालिकाको टिम प्रथम भएको छ।
बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ।
आईपीएल २०२६ को प्लेअफको टीमहरुको टुङ्गो लाग्दैछ। बेंगलुरु र गुजरातले मे २६ मा धर्मशालामा क्वालिफायर १ खेल्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ५० दिन बढी भइसकेको छ। यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले संसद्मा बोलेका छैनन्।
राजीनामा पत्रमा उनले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै यो पद सम्हाल्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताएकी छन्।
दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ।
नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ।
पृथ्वीचोकस्थित प्रश्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन्।
शुक्रबार थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
समयको प्रवाहले धेरै कुरा बगाएर लैजान्छ तर केही स्वर र केही स्मृतिहरू भने शिलापत्रमा कुँदिएका अक्षरझैं अमिट भएर मनको किनारामा अल्झिएर रहँदा रहेछन्।
सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए।