७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संक्रमणकालीन न्याय: सुरु भयो दुई आयोगमा पदाधिकारी चयन प्रक्रिया

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिको सिफारिस गर्न बनेको समितिले प्रक्रिया अघि बढाएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको म्याद एक वर्ष थप

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्