नागरिककर्मी राईलाई गोधूलि साहित्य सम्मान
गोधूलि साहित्य प्रतिष्ठानले साहित्यकार तथा नागरिककर्मी श्रीराम राईलाई गोधूलि साहित्य सम्मान–२०८२ अर्पिएको छ।
गोधूलि साहित्य प्रतिष्ठानले साहित्यकार तथा नागरिककर्मी श्रीराम राईलाई गोधूलि साहित्य सम्मान–२०८२ अर्पिएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पढाइलाई उत्पादनसँग नजोडेसम्म व्यक्ति, समाज र राष्ट्रको उन्नति हुन नसक्ने बताएका छन्।
शनिबार साँझ हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएकोहो।
काठमाडौं उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत एम.टेकइन कम्प्युटर साइन्स र एम.टेकइन आइटी कार्यक्रममा अध्यापन सुरु गर्न लागेको हो। आगामी साउन ७ गतेबाट पठन–पाठन सुरु हुने विश्वविद्यालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको बताएका छन्।
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएपछि नागरिकताविहीन संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई भेटेर बधाई ज्ञापन गरेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन्।
कर्मचारीहरूको सरूवा तथा भूमिसुधार मन्त्रालय अन्र्तगतको मालपोत अधिकृतको सरूवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सो प्रकरणमा मुछिएका हुन्।
उनले आफू नेता बन्न नचाहेको पनि बताए। मुद्दामा एकढिक्का भएर देशमा सम्मानपूर्वक बाँच्न पाए आफू गीत गाएर, कलेज पढाएर पनि बस्नसक्ने उनले बताए।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले कृषिका कार्यक्रम अनुदान केन्द्रित भएको बताएका छन्।
सर्लाहीको बिष्णु गाउँपालिका-७, दुल्वा टोलमा शनिबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
यस्तोमा अब विद्रोह गरौँ भन्दा पनि ‘केका लागि गर्ने ? कसलाई मार्न गर्ने?’ भन्ने आफूलाई लाग्ने गरेको उनले बताए।
प्रहरीले तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई नियन्त्रणमा लिएको छ।