बागमती सरकारले चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने
बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ।
बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ।
मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने प्रयोजनार्थ बागमती प्रदेशसभा बैठक बसिरहेको छ। मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बैठक सुरु भएको हो ।
एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन।मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ ।