राप्रपा संसदीय दलको बैठक बस्दै
बैठकमा संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मत दिने भन्ने विषयमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।