रेसम चौधरीको बयान: मान्छे नमार्ने थारु हत्यारा, मारेको स्विकार्ने सत्तामा
यस्तोमा अब विद्रोह गरौँ भन्दा पनि ‘केका लागि गर्ने ? कसलाई मार्न गर्ने?’ भन्ने आफूलाई लाग्ने गरेको उनले बताए।
यस्तोमा अब विद्रोह गरौँ भन्दा पनि ‘केका लागि गर्ने ? कसलाई मार्न गर्ने?’ भन्ने आफूलाई लाग्ने गरेको उनले बताए।
प्रहरीले तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई नियन्त्रणमा लिएको छ।
डलर साटीदिन्छु भनि ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पैसावालहरू सामाजिक हैसियत देखाउन थुप्रै पैसा तिरेर रातो बंगला, युलेन्स, सेन्ट जेभियर्सजस्ता महँगा विद्यालयमा छोराछोरी पढाउन चाहन्छन्, पढाऊन् । तर राज्य कसलाई चाहिएको छ त भन्दा गरिबलाई चाहिएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन्।
बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाडौंमा हुने आफ्नो १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
‘अर्को वर्ष कांग्रेसका सभापति एवं लोकतान्त्रिक आन्दोलनका मेरा सहयात्री शेरबहादुर देउवा जीलाई सत्ता हस्तान्तरण गरिनेछ’
भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।
‘दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो,’ उनले भने।
कृषक महासंघका सचिव बाल गोविन्द त्रिपाठीले मनसुन ढिलो भएको र मल खादको अभाव यस पटक पनि हुन पुगेकाले धान उत्पादनमा असर पर्ने बताए।
बैठक सुरुमै माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन सभामुखको संयोजकत्वमा बनाएको कार्यदल प्रतिपक्षी असहमति जनाएर विरोध गरेका थिए।
थापाले भनेका छन्, ‘पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईलाई सरकारले नै संरक्षण दिइरहेको आरोप लगाएका छन्।