ढिलोगरी बिदा घोषणा गर्दा सर्वसाधारण समस्यामा, सरकारको तीव्र आलोचना
कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसी सकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।
कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसी सकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो हार सामना गरेको दिन धर्वेन्द्र कुँवरको ह्याट्रिक प्रेरणामा जावलाखेलले जित निकालेको छ।
नेपाल–भारत सम्बन्धबारे अनुमा कोइरालाद्वारा लिखित ‘अनभेलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एन्ड पोलिटिकल डेडलक’ पुस्तक प्रकाशित भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ हो।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ।
नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।
नेपाल टेलिकमको मोबाइल सेवा आइतबार बिहान केहीसमय अवरुद्ध भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आउँदाे बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान गर्दै छन्।
नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ।
नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ ।
नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएकाे छ।
मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।
कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ।