२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एनआरएनएद्वारा ४०१ बाढीपहिरो पीडितलाई राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ।

बाढी गएको एक सातापछि जब ड्रोन राहत बोकेर पुग्यो...

बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अ‍ैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ ।

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यता

जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ।

अब होला त कांग्रेस भ्रातृ संगठनहरूको निर्वाचन?

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू लामो समयदेखि तदर्थवादमा चल्दै आएका छन्।

एनपिएल अक्सन: आठै टोलीले बोली लगाएका अनिल जनकपुरमा अनुबन्ध

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।

सेनाले बनायो सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिब्रिज

नेपाली सेना सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ।

मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ।

नेपाल प्रिमियर लिगको अक्सन जारी

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।

सिटी हल बन्यो, सञ्चालनमा अन्योल

पटक–पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ। वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न सरकारले समयमै आवश्यक कानुन नबनाउँदा अन्यौलता देखिएको हो।

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ।

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योग मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्।

लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकमा गौचन

नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्