नेपाल प्रहरीका ८ जना डीआईजीमा सिफारिस
आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका डीआइजी पदमा ८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा सिफारिसगरेको हो।
आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका डीआइजी पदमा ८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा सिफारिसगरेको हो।
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ।
हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ।
निर्वाचन आयोगले यही मङ्सिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाउने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण गरेको छ।
उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत भएका छन्।
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ।
तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।
आफ्नो मधेस दौडाहाका क्रममा जनमत पार्टी नेतृत्वको सरकारसँग जनता सन्तुष्ट नरहेको पाइएको पनि महामन्त्री शर्माले बताए ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक कार्यक्रमबीच विद्युतीय सवारिसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन्।
नेपाल स्रष्टा समाजले कार्यविभाजन तथा सल्लाहकार मनोनयन गरेको छ। समाजको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिमा विभिन्न कार्यविभाजन गरेको हो।
नेपालका सन्जितकुमार राईले डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।