३० चैत्र २०८१ शनिबार
image/svg+xml २३:५८ अपराह्न

बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी

गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरूलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताए। उनले प्रोभिजनको व्यवस्थाले बैंकहरू आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी समेत गरे।

मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरी मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन्।

मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ: अध्यक्ष ढकाल

नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्