४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन’

लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्