कुशल र सिर्जनालाई स्वर्ण
कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।