चलचित्र 'एक्टर: टेक वन' को पहिलो गीत 'दिन बित्ला' सार्वजनिक
रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ भने शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्।
रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ भने शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्।
यो खेल पनि पोखरीमाथि खेलिने खेल हो । जहाँ खेलाडीले पोखरीमाथि १० फिटको उचाईमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर निर्धारित ५० मिटरको दुरी पार गर्नु पर्नेछ ।
बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग (पोखरा–आँबुखैरेनी) मा यतिबेलाको यात्रा सकसपूर्ण छ। राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुदेखि करिब पाँचकिलोमिटर परको सेरासम्मको खण्डका ठाउँठाउँमा हिलोमा सवारी फस्ने गरेका छन। हिलोमा फसेका सवारी पन्छाउनै सकस रहेको प्रहरीको भनाई छ। सडकमा खसेको पहिरोले भन्दा पनि बिस्तारको क्रममा रहेको सडकको हिलोमा फसेका सवारीका कारण यात्रा असहज बनेको छ।
नेपालले दोश्रो पटक आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको समूह डीमा बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । सन् २०१४ मा भएको विश्वकपमा सहभागी सोमपाल कामीबाहेक नेपालका सबै खेलाडी नयाँ छन् ।
राजनीतिक कारणले बिग्रिएको नेपाल–भारत सम्बन्धको चेपुवामा देशको एक मात्र आर्थिक समृद्धिको आधार मानिने ऊर्जाव्यापार परेको छ। नेपालको बिजुली व्यापारका लागि भारतसँग सुमधुर सम्बन्ध बनाउनुको विकल्प छैन।
पहिलो व्यवसायिक नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरप्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।
पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ।
समय र कालखण्डमा अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई जस्तोतस्तो दुःखले नछुने र यसमा धार्मिक मान्यता र सकारात्मक सोचले पनि काम गरेको विश्वास गर्नेहरू पनि छन्।
आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्र सञ्चालन हुँदैछन्।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।
कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।
दुई देशका दश आरोहीले पहिलो पटक जुगल हिमाल प्रथम र दोस्रोको आरोहण गर्ने भएका छन्।