सुनकोसी नदीमा बेलिबृज सञ्चालन, सेनालाई सम्मान
सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज सञ्चालनमा आएको छ। गत असोजको दोस्रो साता आएको बाढीले पुल बगाएपछि सोही स्थानमा नेपाली सेनाको अग्रसरतामा बेलिबृज सञ्चालनमा ल्याइएको हो।
सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज सञ्चालनमा आएको छ। गत असोजको दोस्रो साता आएको बाढीले पुल बगाएपछि सोही स्थानमा नेपाली सेनाको अग्रसरतामा बेलिबृज सञ्चालनमा ल्याइएको हो।
सिन्धुपाल्चोकका विभिन्न नरेखोल्सीमा आएको बाढीले व्यापक भौतिक क्षति पुर्याएको छ।
लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ।